‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ रेग्मीलाई

पर्वत । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अन्तर्रास्ट्रिय समन्वय समितिले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ यस वर्ष पनि वितरण गरेको छ । सोमबार पर्वतको हुवासमा आयोजित एक समारोहकाबीच सञ्चारकर्मी सञ्जय रेग्मीलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३’ प्रदान गरिएको हो । नआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन अन्तर्रास्ट्रिय … Continue reading ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ रेग्मीलाई